दाङमा भुकम्पकाे धक्का ,कर्णाली प्रदेश केन्द्र विन्दु



 

दाङमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार राति ११ः४७ बजे दाङ आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो।

भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्