पत्रकार महासंघ दाङ शाखाकाे निर्वाचन संयाेजकमा डा. सुदीप गौतम



बैठकले जेठ १३ गते कृष्ण सेन इच्छुक स्मृति विवश मनाउने र नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापना भएको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार शाखाका पूर्व सचिव भुपेन्द्रप्रकाश वलीलाई प्रदान गर्ने निर्णयपनि गरेको छ ।

त्यस्तै बैठकले वैशाख ३ र ४ गते घोराहीमा आयोजना गरेको मिडिया महोत्सवको समीक्षा गर्दै महोत्सव सफल बनाउन भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखामा निर्माण गरिएको मिडिया लाइब्रेरी एवं रिसर्च सेन्टरको उद्घाटन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्