पतञ्जलि योग घोराही नगर महिला समिति गठन




दाङकाे घाेराहिमा १३ सदस्यीय पतञ्जलि योग घोराही नगर महिला समिति गठन गरिएको छ ।

बसन्ता भण्डारी अध्यक्षतामा पतञ्जलि योग घोराही नगर महिला समिति गठन गरिएको हाे । जसकाे उपाध्यक्षमा शुसिला अधिकारी, सचीवमा लक्ष्मी भट्ट, कोषाध्यक्ष मिना रेग्मी, मिडिया प्रभारी सरिता तामाङ्ग रहनु भएको छ । यस्तै सदस्यहरुमा कमला भुसाल, सिता रावत, पार्वता वस्नेत, गिता अधिकारी, निमा अधिकारी , सिता भुसाल, नारायणि खनाल, खिमा घिमिरे रहनुभएको छ ।

यस्तेै समितिकाे सल्लाहकारहरुमा ताेयानाथ योगि, कमला रिजाल, इन्दु वि.सि. रहनु भएको छ । नव निर्वाचित पदाधिकारीहरुलाई सिरडी साई मन्दिर योग साधाना केन्द्र घोराहीमा वधाई तथा सम्मान गरेको छ ।

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्