असार ३ गते बक्र ईदमा सार्वजनिक बिदा




सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद (उल अजहा) मा सार्वजनिक बिदा दिने भएको छ। यहि असार ३ गते सार्वजनिक बिदा दिने जनाएको छ ।

शुक्रबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै इस्लाम धर्मालम्बिहरुको पर्व बक्र ईद मा सार्वनजिक बिदा दिने जानकारी दिएको हो।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्