घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सेवार खोलामा आएको बाढिले विद्युतको पोल ढालेको छ ।
घोराही १६ सर्रा स्थित टान्सफर्मर राखेको उक्त विद्युतको पोल बुधबार राति आएको बाढीले ढालेको हो । पाेल ढल्दा नेट इन्टरनेट कम्पनीको सेवा अबरुद्ध भएको छ, भने विद्युत सेवा समेत अबरुद्ध छ । बाढिले डाइभर्सन समेत बगाएको छ ।
प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार