तुलसीपुर सहित पश्चिम क्षेत्रमा बिधुत सेवा अवरुद्ध




दाङको तुलसीपुरसहितका केही क्षेत्रमा विद्युत सेवा अबरुद्ध भएको छ ।

हापुरे–तुलसीपुर ३२ केभि लाइनमा रुख परेकाले त्यसको मर्मत कार्य भइरहेकाले अहिले विद्युत सेवा अबरुद्ध भएको हो ।

विहीबार साँझद ६ बजेदेखि विद्युत सेवा अबरुद्ध भएको हो । मर्मत भइरहेकाले केही समयपछि विद्युत आउने विद्युत प्राधिकरण तुलसीपुरले बताएको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्