सामान्यतया मौसमी तरकारी निकै खान आवश्य छ। जसले हाम्रो शरीरलाई निकै फाइदा गर्छ। तरकारी खाँदा हाम्रो दिमाग पनि तेज हुने गर्छ। चिकीत्सकका अनुशार केहि तरकारीहरु मिसाएर खादा धेरै हानी हुने गर्दछ । आज भोली वर्षातको समयमा भिण्डी, मुला र करेला पाईने मौसम हो । तर भिण्डी र करेला मिसाएर खादा के हुन्छ भन्ने विषयमा जानकारी लिन आवश्यक छ ।
भिण्डी र करेला
भिण्डीसँगै करेला वा करेना खानु अघि वा पछि भिण्डीको सेवन गर्नु विष सरह हुने गर्छ। यसले शरीरमा विष फैलाउने भएका कारण मानिसको मृत्यु पनि हुनसक्छ। त्यसैले तपाईले भिण्डीसँग करेला भूलेर पनि खान हुँदैन्।
भिण्डीसँग मुला
भिण्डी खाएपछि मुलाको सेवन गर्नु पनि निकै घातक मानिन्छ। मुला र भिण्डीको सेवन एकसाथ गर्दा छालामा विभिन्न समस्या देखिने सम्भावना अधिक हुन्छ। भिण्डी र मुला एकसाथ खाँदा अनुहारमा दाग धब्बाको सम्भावना हुने गर्छ।
तपाईले करेला र मुला एकसाथ खाँदा तपाईको अनुहार पूरै तरिकाले खराब हुने सम्भावना हुन्छ। त्यसैले कहिलै पनि मुला र करेला सँगै खाने गल्ती नगर्नुहोस्।